Tuesday, September 2, 2014

नन्दिताको सुन्दरता मोह, झरना पनि कम छैनन्

september 2
सार्वजनिक कार्यक्रममा पुग्ने नायिकाका लागि पहिरन निक्कै महत्वपूर्ण बन्न थालेको छ । हिजोआज बुटिकका पहिरन समेत सिनेमामा प्रयोग हुन थालेकाले पनि महिला कलाकारहरु पर्दामा निक्कै आकर्षक देखिन्छन् । nandita-jharana-and-renashaहालै मात्र काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा नायिका नन्दिता केसी र झरना थापाको लुक्सलाई लिएर धेरै नै चर्चा भयो । नन्दितालाई त धेरैले हलिउडका सुन्दरीसँग नै तुलना गरे भने छिप्पदो उमेरमा पनि झरनाको मेन्टेन लोभलाग्दो थियो । नन्दिताले आफूलाई सुरुमा धेरैले नचिनेको भन्दै फरक देखिन नयाँ गेटअप गरेको बताइन् ।nandita-kc सिनेमाको पर्दामा दर्शकलाई अभिनय कला पछिल्ला समयमा खासै देखाउन नपाएकी नन्दिता सार्वजनिक कार्यक्रममै भएपनि यसको तृष्णा मेट्दैछिन् । नन्दिताको लुक्स आकर्षक देखियो भने झरनाको मेन्टेन झनै तारिफयोग्य ।gharana-thapa

No comments: