Tuesday, September 9, 2014

पोर्न स्टासँग तुसारको मस्ती तुषारको मस्ती

September 9
पूर्व पोर्न स्टार सन्नी लियोनले अब बलिउड अभिनेता तुषार कपुरसंग मस्ती गर्ने भएकी छिन् ।
 tusar-and-sunny-masti
 तर, उनिहरुको मस्ती सिनेमामा सिमित रहने छ । तुषारकै दिदी एकता कपुरले निर्माण गर्ने फिल्म ‘मस्तीजादे’ मा सन्नीले नायिकाको भुमिका निर्वाह गर्ने भएकी छिन् भने नायक रहनेछन् तुषार ।

 सेक्स कमेडी जेनरमा निर्माण हुने यस फिल्ममा सन्नीले दोहोरो भुमिका निर्वाह गर्ने भएकी छिन् । यसको निर्देशन मिलाप जावेरीले गर्ने भएका छन् ।

 जावेरीले एक भिलेन र ग्राण्ड मस्तीको पटकथा लेखेका थिए ।

एकताको फिल्ममा अनुबन्ध भएको कुरा सन्नीले ट्वीटर मार्फत सार्वजनिक गर्दै भनेकी छिन् ‘भगवान मलाई नयाँ फिल्मका लागि आर्शिवाद देउ ।’

No comments: