September 15 
एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधन भएको छ। हृदयघातसँगै मस्तिष्कघात भई अस्पताल भर्ना भएका नेता बोगटीको सोमबार बिहान निधन भएको हो। एमाओवादी नेता बाबुराम भट्टराईले ट्विट गर्दै बोगटीको बोगटीको निधनले दुखि भएको बताएका छन्। उनले लेखेका छन्, 'सहयोद्धा क. पोष्टबहादुर बोगटीको आज बिहान दु:खद निधन भएको छ। उहाँप्रति हार्दिक श्रद्धासुमन र परिवारजनमा समवेदना! अन्तिम लालसलाम क.दिवाकर!'
सहयोद्धा क. पोष्टबहादुर बोगटीको आज बिहान दु:खद निधन भएको छ। वहाँप्रति हार्दिक श्रद्धासुमन र परिवारजनमा समवेदना! अन्तिम लालसलाम क.दिवाकर!
No comments:
Post a Comment