September 15
विद्युत महसुल निर्धारण आयोगले असोजदेखि लागू हुनेगरी विद्युत महसुल दर औसत १४ दशमलव ७ प्रतिशतले बढाएको छ ।
आजको कारोबार दैनिक लेख्छ, यसअघि नै महसुल बृद्धिको निर्णय गरेको आयोगले आइतबार अन्तिम टुंगो लगाएको हो । नयाँ दरअनुुसार विद्युत प्राधिकरणका गार्हस्थ्य उपभोक्ताले खपतका आधारमा प्रतियुनिट न्युनतम ५ रुपैयाँदेखि बढीमा साढे १२ रुपैयाँसम्म तिर्नुपर्नेछ ।
थ्री फेजका ग्राहकले न्यूनतम १३ दमलव ६४ रुपैयाँदेखि १४ दमशलव २१ रुपैयाँसम्म तिर्नुपर्दछ । प्राधिकरणले गार्हस्थ्थबाट हाल प्रतियुनिट ४ देखि ११ रुपैयाँसम्म महसुल उठाउँदै आएको छ ।
No comments:
Post a Comment