September 6
काठमाडौं । काठमाडौंको पर्यटकीय केन्द्र ठमेलको रम डुडल रेस्टुरेन्टले सगरमाथा आरोहीलाई निःशुल्क खाना खुवाउने गरेको छ । उसले तीन दशकदेखि आरोहीलाई दिनको एक छाक खुवाउँदै आएको हो ।
लन्च वा डिनरमा कुनै साता नेपाली, कुनै साता चिनियाँ र कुनै साता कन्टिनेन्टल खाना हुन्छ । आरोही नेपाली हुन् या विदेशी, सबैले सुविधा पाउने नागरिकमा खबर छ । ‘हामीले हाम्रो तर्फबाट आरोहीको सम्मान गरेका हौं,’
रेस्टुरेन्ट सञ्चालक अशोकचन्द्र पोखरेल भन्छन्,’केही वर्षअघिसम्म त डि्रंक्स पनि दिन्थ्यौं ।’ रेस्टुरेन्टले आरोहीलाई कार्ड दिन्छ । कार्ड होल्डरलाई निःशुल्क खुवाइन्छ । दुई हजार कार्य वितरण भइसकेको कर्मचारी अरुण उप्रेतीले बताए ।

No comments:
Post a Comment