September 4
काठमाडौं । प्रमुख तीन दलको बैठक बस्दैछ । सिंहदरबारको राज्य व्यवस्या परामर्श समितिको हलमा बस्ने बैठकमा संविधानका विवादित विषयमा सहमति जुटाउने विषयमा छलफल हुनेछ । बैठकमा सहभागी हुने कांग्रेस, एमाले, एमाओवादीका शीर्ष नेताहरुले तोकिएको कार्यतालिका अनुसार काम गर्नेगरी सहमति गर्न निर्णायक छलफल गर्ने बताएका छन् । दलहरुबीच संघीयता, शासकीय स्वरुपलगायतका विषयमा विवाद रहेको छ । निर्धारित कार्यतालिका अनुसार संविधानका विवादित विषयमा सहमति गर्न दलहरुलाई अब २ दिनमात्र समय बाँकी छ ।

No comments:
Post a Comment