September 5
भदौ । परीक्षा नियन्त्रण कार्यालय सानोथिमिले एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल आगामी एकसाताभित्र सार्वजनिक गर्ने भएको छ ।
विसं २०७० को एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि सञ्चालन गरिएको मौका परीक्षाको परीक्षाफल आगामी एकसाताभित्र सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले जानकारी दिए ।
एसएलसीको पूरक परीक्षामा सहएसएलसी पूरक परीक्षाको परीक्षाफल एकसाता भित्र भक्तपुर, २० भदौ । परीक्षा नियन्त्रण कार्यालय सानोथिमिले एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल आगामी एकसाताभित्र सार्वजनिक गर्ने भएको छ ।

एसएलसीको पूरक परीक्षामा सहभागी भएका परीक्षार्थीले यसै वर्ष उच्च शिक्षा अध्ययन गर्न अवसर प्रदान गर्ने गरी एसएलसी पूरक परीक्षाको परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको हो ।
परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गरी कोडिङ गर्ने काम अन्तिम चरणमा पुगेको बताइएको छ । यस पटक परीक्षामा कुल एक लाख २० हजार ६२७ जना परीक्षार्थी सहभागी भएका थिए ।
भागी भएका परीक्षार्थीले यसै वर्ष उच्च शिक्षा अध्ययन गर्न अवसर प्रदान गर्ने गरी एसएलसी पूरक परीक्षाको परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको हो ।

No comments:
Post a Comment