September 14
चितवनको रत्ननगरस्थित एञ्जर्स वालगृहमा रहेका वालवालिकालाई आज तेक्वान्दो पोसाक वितरण गरिएको छ । तेक्वान्दोका अन्र्तराष्ट्रिय प्रशिक्षक किरण श्रेष्ठले वालगृहमा रहेका वालवालिकालाई तेक्वान्दो प्रशिक्षण दिन सुरु गरे लगत्तै पोसाक वितरण गर्नु भएको हो

No comments:
Post a Comment