Sunday, August 31, 2014

महानगरपालिकामा अख्तियारको छापा

August 31काठमाडौं :

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमिताको आशंकामा आइतबार काठमाडौं महानगरपालिकामा छापा मारेका छ। अख्तियारको टोलीले छापा मारेर महानगरबाट भएका नीतिगत निर्णय, पत्राचार तथा कारोबारसम्बन्धी फाइल तथा कागजपत्र पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। महानगरमा आर्थिक हिनामिना तथा घुसखोरी व्यापक रहेको भन्ने सेवाग्राहीको उजुरीका आधारमा अख्तियारले महानगरमा छापा मारेको हो ।

No comments: