काठमाडौं–प्रधानमन्त्री सुशील कोइराला परराष्ट्र मन्त्रालय र नेपालस्थित आफ्नै दुतावासको असहमतिका कारण नेपालका निवर्तमान राष्ट्रप्रमुख तथा पुर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएका नरेन्द्र मोदीले ज्ञानेन्द्रलाई अलग्गै भेट्ने भएपछि ज्ञानेन्द्र हर्षित भएको खबर छ । ज्ञानेन्द्र र मोदीबीच भेट्वार्ता गराउने सुत्रको काम गरेकी गुजरात बडोराकी राजकुमारी आशाराजे गायकबाडले उपयुक्त अबसर मिलाएर मोदी र ज्ञानेन्द्रबीच भेट गराउने चाँजोपाँचो मिलाइरहेको उच्च स्रोतलाई उद्धृत गर्दै आजको साँघु साप्ताहिकले खबर लेखेको छ । मोदीले त्रानेन्द्र शाह नेपालको पुर्वराष्ट्रप्रमुख भएकाले त्यही हैसियतमा भेट्न सकिने आशय आशा लगायत हिन्दुवादी नेताहरसँग व्यक्त गरेका थिए । तर, साउथ ब्लक र राजदुतावासले नेपाल भ्रमणको बेला पुर्वमहाराज ज्ञानेन्द्रसँग भेट्दा त्यसको नकारात्मक सन्देश जाने र नेपालसँगको सम्बन्ध अझ बिग्रने भन्दै त्यसो गर्न उपयुक्त नहुने सझाव दिएपछि उनी पछि हटेका थिए । मोदीले अन्तिम घडीमा आफ्नो पारिवारिक नातेदार जस्तै रहेकी राजकुमारी खाशालाई ‘सरी यसपटक भेट्न नमिल्ने भो’ भनेका थिए । स्रोतका अनुसार आशाराजेकै पहलमा महाराजा ज्ञानेन्द्र र मोदीबीच करिब पाँच वर्षअघि भारतमै भेट भएको थियो । त्यतिवेला मोदी गुजरातको मुख्यमन्त्री थिए । मोदी त्यसबेला नेपालमा हिन्दु संबैधानिक राजतन्त्र चाहिन्छ भन्ने गर्थे । तर प्रधानमन्त्रीको कुर्सीका कारण उनले यसपटक हिन्दुत्वको ‘ह’ सम्म पनि उच्चारण गरेनन् । मोदी र पुर्वराजाबीचको भेट कुन प्रसंगमा हुने भन्ने टुंगो लागेको छैन ।
तपाईंहरुकै एक मात्र अन्लाईन खबर साईट घटना र बिचार.कम, हरपल हरछेण रह्नुस अप्डेट घटना र बिचार.कमसँग
Monday, August 25, 2014
मोदीले छुट्टै भेट्ने भएपछि ज्ञानेन्द्र बुरुक्क
काठमाडौं–प्रधानमन्त्री सुशील कोइराला परराष्ट्र मन्त्रालय र नेपालस्थित आफ्नै दुतावासको असहमतिका कारण नेपालका निवर्तमान राष्ट्रप्रमुख तथा पुर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएका नरेन्द्र मोदीले ज्ञानेन्द्रलाई अलग्गै भेट्ने भएपछि ज्ञानेन्द्र हर्षित भएको खबर छ । ज्ञानेन्द्र र मोदीबीच भेट्वार्ता गराउने सुत्रको काम गरेकी गुजरात बडोराकी राजकुमारी आशाराजे गायकबाडले उपयुक्त अबसर मिलाएर मोदी र ज्ञानेन्द्रबीच भेट गराउने चाँजोपाँचो मिलाइरहेको उच्च स्रोतलाई उद्धृत गर्दै आजको साँघु साप्ताहिकले खबर लेखेको छ । मोदीले त्रानेन्द्र शाह नेपालको पुर्वराष्ट्रप्रमुख भएकाले त्यही हैसियतमा भेट्न सकिने आशय आशा लगायत हिन्दुवादी नेताहरसँग व्यक्त गरेका थिए । तर, साउथ ब्लक र राजदुतावासले नेपाल भ्रमणको बेला पुर्वमहाराज ज्ञानेन्द्रसँग भेट्दा त्यसको नकारात्मक सन्देश जाने र नेपालसँगको सम्बन्ध अझ बिग्रने भन्दै त्यसो गर्न उपयुक्त नहुने सझाव दिएपछि उनी पछि हटेका थिए । मोदीले अन्तिम घडीमा आफ्नो पारिवारिक नातेदार जस्तै रहेकी राजकुमारी खाशालाई ‘सरी यसपटक भेट्न नमिल्ने भो’ भनेका थिए । स्रोतका अनुसार आशाराजेकै पहलमा महाराजा ज्ञानेन्द्र र मोदीबीच करिब पाँच वर्षअघि भारतमै भेट भएको थियो । त्यतिवेला मोदी गुजरातको मुख्यमन्त्री थिए । मोदी त्यसबेला नेपालमा हिन्दु संबैधानिक राजतन्त्र चाहिन्छ भन्ने गर्थे । तर प्रधानमन्त्रीको कुर्सीका कारण उनले यसपटक हिन्दुत्वको ‘ह’ सम्म पनि उच्चारण गरेनन् । मोदी र पुर्वराजाबीचको भेट कुन प्रसंगमा हुने भन्ने टुंगो लागेको छैन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment