Monday, August 25, 2014

सुष्माको पहिरन, देख्नेलाई हैरान(फोटो फिचरसहित)

susma-karki-hot-1

नायिका सुष्मा कार्की प्रेमी निरनसँग टाढिएपछि निक्कै खुलेको आभाष पहिले नै गरिएको हो । विकिनीमा

फोटोसुटदेखि हट प्राइभेट तस्बिरहरु सुष्माले खिचेको कुरा त नयाँ रहेन । तर आज आयोजना भएको एक

कार्यक्रममा सुष्माको पहिरन देखेर धेरैले अचम्म माने । हलिउड या बलिउडका नायिकाहरुले पनि यती खुलेको

पहिरन लगाएको विरलै पाइन्छ । कालो वनपिस पहिरनमा पुगेकी सुष्मा निक्कै खुलेकी थिइन् । भित्री बस्त्र

समेत नलगाई कार्यक्रममा पुगेकी सुष्माले आफ्नो ग्ल्यामर छविलाई स्पष्ट देखाइन् । पहिरनको माथिल्लो भाग

निक्कै खुल्दा उनलाई कपालको साहारा लिनु परेको थियो । न्यूज मेकिङका लागि सुष्माले आफ्नो ग्ल्यामर

छविलाई प्रस्तुत गरेको हुनसक्छ । उनले यती धेरै खुल्नुको कारण खासै केही नरहेको भन्दै मन लागेर लगाएको

बताइन् । आफैले रोजेको हट पहिरन लगाएपनि सुष्माले छातीमा खोपिएको ट्याटु भने कपलाले छोपिन् ।

सायद, चर्चामा आउनका लागि सुष्माले हिजोआज आफ्नो हट जवानीलाई साहारा लिएकी पो हुन् कि ?

susma-karki-hot-2susma-karki-hot-3http://www.onlinekhabar.com/wp-content/uploads/2014/08/susma-karki.jpg

No comments: