प्रधानमन्त्री निवास बालुवाटारमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकास पाण्डेले १० लाखको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन।
संस्थागत सामाजिक दायित्व अन्तर्गत बैंकले विभिन्न संस्थाहरुलाई विभिन्न समय तथा अवस्थाहरुमा आर्थिक सहयोग पुर्यागउँदै आएको छ।
संस्थागत सामाजिक दायित्व अन्तर्गत बैंकले विभिन्न संस्थाहरुलाई विभिन्न समय तथा अवस्थाहरुमा आर्थिक सहयोग पुर्यागउँदै आएको छ।
No comments:
Post a Comment