काठमाडौं– एभरेस्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७०/७१ का लागि ५० प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस दिने निर्णय गरेको छ।
बैंकको सोमबार भएको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। चालु आवमा बैंकहरुको कुल नाफा निकै धेरै घटेको भए पनि एभरेस्टको नाफा आव २०६९/७० को तुलनामा गत वर्ष १४७.११ करोडबाट बढेर १५४.९७ करोड रुपैयाँ पुगेको छ। बैंकले उक्त वर्ष ८६.०४ को सर्वोत्कृष्ट इपिएस (प्रतिसेयर कमाइ) जारी राख्न सफल भएको जनाएको छ।
No comments:
Post a Comment