September 8
काठमाडौं । नेपालमा वर्षेनी फलफुलको आयात बढ्दै गइरहेको छ । मुलुकभित्र मागको तुलनामा उत्पादन बढ्न नसक्दा आयात बढ्दै गइरहेको हो ।

भर्खरै सम्पन्न आर्थिक वर्ष २०७०/०७१ मा दुई अर्ब २५ लाख ५५ हजार रुपैयाँ बराबरको फलफुल भारतबाट आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७२.८ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षमा एक अर्ब ३० करोड ५१ लाख रुपैयाँ बराबरको फलफुल आयात भएको थियो । त्यतिबेला पनि फलफुलको आयात आर्थिक वर्ष २०६८/०७९ को तुलनामा ५२.२ प्रतिशतले बढेको थियो ।

No comments:
Post a Comment