Monday, September 8, 2014

आर्मीलाई पराजित गर्दै शंकटा फाइनलमा

September 8
काठमाडौं । त्रिभुवन आर्मीलाई पराजित गर्दै शंकटा क्लब एन्फा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको सेमिफाइनलमा आर्मीलाई १-० गोल अन्तरले पराजित गर्दै शंकटाले झापा ११ सँगको भेट पक्का गरेको हो ।

 झापा ११ सशस्त्र प्रहरीको एपीएफलाई पराजित गर्दै उपाधि नजिक पुगिसकेको छ । दशरथ रंगशालामा भएको खेलमा शंकटाका लागि ६२ औं मिनेटमा सुमन लामाले गोल निर्णायक गरे ।

No comments: