Monday, September 8, 2014

दशै तिहार उपहारै उपार को बहार

September 8
सामसुङको ‘सोल्लिड क्यासब्याक’ योजना मोबाइल वा ट्याबलेट किन्दा १६ हजार तुरुन्तै फिर्ता हुनेछ सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसले दशैं-तिहारको अवसर पारी ग्राहकहरुमाझ ‘सोल्लिड क्यासब्याक’ योजना ल्याएको छ ।
 Samsung-Dashair-Offer
 यस योजनाअन्तर्गत ग्राहकले सामसुङको कुनै पनि मोबाइल वा ट्याबलेट खरिद गर्दा अधिकतम १६ हजार रुपैयाँसम्म तुरुन्तै क्यासब्याक पाउनेछन् ।

 ग्राहकलाई चाडपर्वको बेलामा स्क्रयाच कुपन, लक्कि ड्र र अन्य सम्पूर्ण झन्झटहरुबाट राहत दिई खरिदसँगै तुरुन्तै खुशीको उपहार दिन यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ । यो योजना भदौ २३ गते सोमबारदेखि कात्तिक १४ गतेसम्म चल्नेछ ।

No comments: