September 8
काठमाडौं । रेफीलाई हेडबुट हान्ने अष्ट्रेलियन फुटबलरमाथि ७० खेलको प्रतिवन्ध लागेको छ । एसके रुमका इस्लामी गुण्डुजमाथि यो प्रतिवन्ध लागेको हो । एसपीजी इन्सब्रुक वेष्टविरुद्धको खेलको ७८ औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले रेफ्रीलाई टाउकाले हानेका थिए । साथै उनको क्लबलाई २७५ युरो जरिवाना गरिएको छ ।

No comments:
Post a Comment