September 8
रौतहट । रौतहटको करुनिया गाविस-५ की एक महिलाले छोरीको मृत्युपछि आफूले पनि आत्महत्या गरेकी छन् । एक महिनाअघि घर नजिकैको पोखरीमा डुबेर छोरीको मृत्यु भएपछि पीडामा रहेकी २५ वषर्ीया शोभा देवीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरी सहायक निरीक्षक केशव दर्जीले शोभा देवीकी चार वर्षीया छोरी तृप्तिको एक महिनाअघि घरवरिपरि खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएदेखि नै उनको मानसिक अवस्था ठीक नभएको बताए । रासस

No comments:
Post a Comment