September 15
थाहा महोत्सव भर्न यहाँ आएकी गायिका तथा संचारकर्मी कोमल ओलीले आफ्नो सांगीतिक जादु उत्तरी मकवानपुरबासी समक्ष प्रस्तुत गरेकी छिन् ।
कोमलले महोत्सव भर्ने क्रममा पाइला टेकेदेखि ननिस्किएसम्म हजारौं दर्शकलाई छमछमी नचाएकी आजको नेपाल समाचार पत्रमा समाचार छ । बाँझो खेतमा छड्के सलाम, छ मायालाई पहिलो भेटमा गाँउदै स्टेज प्रवेश गरेकी उनले नाच्न आग्रह गरेपछि आयोजक मकवानपुर उत्तरी क्षेत्र समितिका पदाधिकारीहरु मौकामा चौका हान्दै छमछमी नाचे ।
उनले युवालाई दोहोरी खेल्न च्यालेन्ज समेत गरेकी थिईन । ओलीले तुल्सीपपुरमा म जादाँ खेरि भेट भयो गज्जवको तन्नेरी, माया बस्यो मुटुमा मायाको मिठास छुट्टै र पोइल जान पाम गाउँदा अत्यन्तै हुटिङ आएको थियो ।

No comments:
Post a Comment