Thursday, September 4, 2014

चार लाख १९ हजार कित्ता बोनस सेयर सूचिकृत

September 4
काठमाडौं । विहीबार नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीका चार लाख १९ हजार ६ सय कित्ता बोनस सेयर सूचिकृत भएका छन् । प्रुडेन्सियल इन्स्योरेन्सको २ लाख कित्ता, मेट्रो डेभलपमेन्ट बैंकको १ लाख ६९ हजार ६ सय कित्ता र पाथिभरा विकास बैंकको १ लाख ५० हजार कित्ता बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

No comments: