September 11
, काठमाडौं । एमाओवादीसहितका विपक्षी दलहरुले बिहीबार पनि व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेका छन् ।
संसदको बैठक सुरु हुनासाथ तमलोपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले चारबुँदे सहमति र बजेटबारे गरिएको प्रतिवद्धता कार्यान्वयन ननभएको भन्दै सदनमा अवरोध जारी राख्नु आफूहरुको बाध्यता भएको बताए । लगतै विपक्षी दलका सभासदहरु उठेर विरोध जनाए ।
सभामुख सुवासचन्द्र नेम्बाङले शुक्रबार ३ बजेसम्मका लागि संसद स्थगित गरेका छन् ।

No comments:
Post a Comment