September 8
संखुवासभा । संखुवासभाको खाँदबारीबाट हिले जाँदै गरेको ट्याक्सी पल्टिदा एक जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् ।
सोमबार बिहान साढे १० बजे तिर आँखीभुई गाविसको पिलुवाखोला नजिकै को १ ज ७४ नम्बरको ट्याक्सी पल्टिएको हो ।
दुर्घटनामा धनकुटा मुलघाट-९ का कुलबहादुर प्रधानको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्सीमा १२ जना थिए ।
उनीहरुमध्ये ७ जना गम्भीर घाइते भएका छन् । अन्यको अवस्था सामान्य रहेको छ । घाइतेहरुलाई धरान लगिएको छ ।
सङ्खुवसभाका सहकर्मिको सहयोगमा

No comments:
Post a Comment