September 8
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले ६ देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
सुनुवाइ समितिको सोमबार बसेको बैठकले प्रस्तावित राजदुतहरुको संसदीय सुनुवाइको निम्ति सूचना जारी गर्ने निर्णय गरेको हो ।
अब समितिले प्रस्तावित राजदूतहरुबारे कुनै उजुरी भए दिन समय तोकेर सूचना प्रकाशित गर्नेछ । सरकारले हालै मात्र परराष्ट मन्त्रालयका ६ सहसचिवलाई विभिन्न देशको राजदूतमा सिफारिस गरेको थियो ।

No comments:
Post a Comment