September 21
जनकपुरधाम । उद्योग वाणिज्य सङ्घ जनकपुरको अध्यक्षमा शिवशंकर साह ‘हिरा’ निर्वाचित हुनुभएको छ । निर्वाचन समितिका अनुसार उहाँ एक हजार १६ मत प्राप्त गरी विजयी भएका हुन् ।
त्यस्तै, महासचिवमा जितेन्दकुमार साह, सचिवमा सुरेन्द्रकुमार भण्डारी र कोषाध्यक्षमा जितेन्द्रकुमार महासेठ निर्वाचित भएका छन् भने एसोसिएट सदस्यमा दीपेन्द्रकुमार यादव विजयी भएको निर्वाचन समितिले जनाएको छ । रासस
No comments:
Post a Comment