September 21
आइतबार सुनको भाउ तोलामा २ सय ५० रुपैयाँ घटेर ५१ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ । गत हप्ताभर सुनको भाउ ओरालो लागेको थियो ।
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ ओरालो लाग्ने क्रम जारी रहृयो ।
गत शुक्रबार सुनको भाउ तोलामा दुई सय रपैयाँ घटेर ५१ हजार ३ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, चाँदीको भाउ पनि आइतबार तोलामा १५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि चाँदीको भाउ तोलाको ७ सय ५५ रुपैयाँ तोकेको छ ।
No comments:
Post a Comment