September 10
काठमाडौं । संविधानसभाको बैठक भोलि बोलाइने भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले संविधानसभाको बैठक बिहीबार ५ बजे बोलाउने तय गरेको छ ।
संसदको केहीबेरमा बस्ने बैठकमा सभामुख सुवास नेम्बाङले यसको जानकारी दिनेछन् । बिहीबारको बैठकमा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले सहमति तथा टुङ्गो लाग्न बाँकी विषय समेटिएको प्रतिवेदन पेश गर्नेछ ।

No comments:
Post a Comment