September 5
काठमाडौं । गोलरक्षक अरान्होले रंगभेदी टिप्पणी गर्ने समर्थकलाई माफी दिन अस्वीकार गरेका छन् । ब्राजिलमा एक शीर्ष स्तरको फुटबल म्याचका क्रममा उनीमाथि एक समर्थकले रंगभेदी टिप्पणी गरेका थिए ।

जसका कारण ब्राजिलको फुटबल क्लब ग्रेमियोका समर्थक प्याटि्रशिया मोरीराले आफ्नो जागिर गुमाएका छन् भने मार्ने धम्की आएको छ ।
उनले क्यामरामा स्याटोज क्लबका अरान्होलाई ठूलो स्वरमा बाँदर भन्दै कराएका थिए । आफ्नो टिम हार्न लागेकाले आवेग पूर्ण माहोलमा यो टिप्पणी गरेको भन्दै प्याटि्रशिया मोरीराले अरान्होलाई भेटेर माफी माग्ने बताएका छन् ।
तर, गोलरक्षक अरान्होले प्रस्ताप अस्वीकार गरेका छन् र घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।

No comments:
Post a Comment