September 8
काठमाडौं । हामा आइरन एन्ड स्टील इण्डष्ट्रिजले उद्योगको आधुनिकीकरण तथा क्षमता विस्तार गरेको छ । क्षमता विस्तारसँगै उद्योगले वाषिर्क एक लाख २० हजार मेट्रिक टन सुपर डक्टाइल टिएमटी छड उत्पादन गर्ने भएको छ ।
यसै अवअसरमा उद्योगले मुलुकभरका डिलरहरुको स्थलगत उद्योग अवलोकन भ्रमण तथा डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । उद्योगको आधुनिकीकरणले आगामी दिनहरुमा अझ बढी गुणस्तरीय उत्पादन गर्ने दाबी गरिएको छ ।
उद्योगले सुलभ दरमा अधिराज्यभर रहेका दुई सय डिलरमार्फत ग्राहकसम्म आफ्नो उत्पादन पुर्याउँदै आएको छ । यस उद्योगका उत्पादनहरु राष्ट्रिय गौरवका आयोजनाहरु, अवासीय तथा व्यवसायिक भवन निर्माणमा प्रयोग हुँदै आएको छ ।

No comments:
Post a Comment