Monday, September 8, 2014

भैसी किन्दा पाडो उपहार भने झै रोयल शुजले ल्यायको छ जुत्त किन्दा कार उपहार योजना

September 10
काठमाडौं । भैसी किन्दा पाडो उपहार भने झै रोयल शुजले ल्यायको छ जुत्त किन्दा कार उपहार योजना: रोयल शुजले दशैं-तिहारको उपलक्ष्यमा विशेष उपहार योजना सार्वजनिक गरेको छ ।
 ‘रोयल सुजको वहार दशैं तिहारमा उपहारै उपहार’ भन्ने नारासहित कम्पनीले दशैं तिहार योजना सर्वजनिक गरेको हो ।
उपहार योजनाअन्तर्गत कम्पनीले विभिन्न मोडलका आकर्षक जुत्ताहरू बजारमा ल्याएको छ । यी जुत्ताहरूको खरिदमा प्राप्त हुने स्क्रयाच कुपनमार्फत ग्राहकहरुले ५ देखि शत् प्रतिशतसम्म नगद छुट तथा ५० हजारदेखि दुई नाख रूपियाँसम्म नगद उपहार प्राप्त गर्न सक्नेछन् । साथै, बम्पर पुरस्कारमा आई १० गाडी जित्न सकिने कम्पनीले जनाकारी दिएको छ ।

No comments: