September 18
पर्यटकीय स्थल रारामा आगामी वैशाख दोस्रो साताभित्र मन्त्रिपरिषद् बैठक हुने भएको छ ।
आजको कान्तिपुर दैनिक समाचार लेख्छ, रारामा लोलुफेरा अर्थात लुम्बिनी फेवा र रारा पर्यटन पदमार्ग अभियानमा सहभागी भएका प्रधानमन्त्रीका सल्लाहकार बिजष् पन्त, पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ लगायतले क्याबिनेट बैठकको प्रतिबद्धता जनाएका हुन् ।
त्यसैगरी ट्रेकिङ एसोसिएसन अफ नेपाल टानका अध्यक्ष रमेश धमला, नेपाल माउन्टृन एसोसिएसनका महासचिव ठाकुरराज पाण्डे, पर्यटन व्यवसायी अग्नि कडेल लगायतकाले पर्यटन प्रर्वद्धनका लागि मन्त्रिपरिषद् बैठक राख्न पहल गरिने जनाएका छन् ।
No comments:
Post a Comment