नयाँ पत्रिकाले
पहिरो गएर सुनकोशी नदी थुनिँदा बनेको ताल खोल्न सेनाले साढे तीन करोड मागेको, धाँजा परेको कोठामा पढाइ हुने गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ । अन्नपूर्ण पोस्टले बालस्वास्थ्यको लापरबाही भएको, खोप लगाउँदा ६ महिने बालकको मृत्यु भएको, नेपालमा खाद्यन्न भएपनि खान नजानेर कुपोषण हुने गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले
प्रधानमन्त्रीको प्रस्ताव कांग्रेसकै वरिष्ठ नेताद्वारा अस्वीकार गरेको, नेपाल-भारत उर्जा सम्झौता वार्ता आजबाट सुरु भएको खबरलाई प्राथमिकताका साथ छापेको छ । नागरिक दैनिकले दलहरुबीच संविधान निर्माणका विवादित विषयमा दलहरु सहमति नजिक, बाढीपीडितलाई शिविरमा सारेपछि सास्ती बढेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
No comments:
Post a Comment