Sunday, September 7, 2014

एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक- ६५.२२ प्रतिशत उत्तिर्ण

September 7
काठमाडौं । एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षामा ६५ दशमलव २२ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ७८ हजार ४५३ परीक्षार्थी उत्तिर्ण भएका छन् । परीक्षामा १ लाख २९ हजार ३१७ परीक्षार्थी सहभागी थिए ।

No comments: