Thursday, September 4, 2014

राप्रपा नेपालको सहअध्यक्षमा विष्ट मनोनित

September 4
काठमाडौं । राप्रपा नेपालको सहअध्यक्षमा केशरबहादुर विष्ट मनोनित भएका छन् । पार्टी अध्यक्ष कमल थापाले पार्टीको विधानअनुसार सहअध्यक्षमा विष्टलाई मनोनित गरेको सहप्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

No comments: