September 14
प्रमुख चार राजनीतिक दलले राष्ट्रिय सर्वपक्षीय राजनीतिक सम्मेलनमा सहमति
जुटेका संविधानका अन्तर्बस्तुलाई प्रधानमन्त्रीमार्फत संविधानसभामा पठाउने
सहमति गरेका छन् ।
आजको नागरिक दैनिक लेख्छ, नेपाली कांग्रेस, एमाले, एमाओवादी र नेकपा
माओवादीका नेता सम्मिलित चारदलीय कार्यदलको शनिबार बसेको बैठकले भदौं ३२
गते राजधानीमा हुने राजनीतिक सम्मेलनको कार्यविधि, प्रक्रिया, सहभागितामा
पनि सहमति जुटाएकोछ ।
कार्यदलका एक सदस्यले सम्मेलनमा सहमति जुटेका संविधानका विषयलाई
प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभा अध्यक्ष मार्फत संविधानसभामा
प्रवेश गराउने सहमति भएको छ ।
No comments:
Post a Comment