Friday, September 5, 2014

हाइड्रोपाओरको योजना-बन्दै लोड्सेडिङ बड्दै

September 5
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि लागू हुने गरी लोडसेडिङ बढाएको छ । प्राधिकरणका अनुसार अब सातामा ५७ घन्टा हुनेछ ।
Load-shading-new-table
यसअघि ५२ घन्टा लोडसेडिङ थियो । सूर्यास्तको समय परिर्वतन तथा पहिरोबाट क्षति भएको विद्युत गृह सञ्चालमा आउन नसक्नुले लोडसेढिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ ।

No comments: