September 4
काठमाडौं । नेपाल पुलिसलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब एन्फा कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा आर्मीले अर्को विभागीय टोली पुलिसलाई २-० गोल अन्तरले पराजित गरेको हो । दशरथ रंगशालामा भएको खेलमा आर्मीले ३३ औं मिनेटमा नवयुग श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । खेलको ७२ औं मिनेटमा दिपक गुरुङले आर्मीको अग्रता दोब्बर पारे । खेलमा पुलिस खेलमा र्फकन सकेन र आर्मी २-० को जितका साथ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

No comments:
Post a Comment