September 10
काठमाडौं । दक्षिण अफि्रकाका मिडिल अडर ब्याट्सम्यान फाफ डु प्लेसिस आइसीसी ओडीआई प्लेअर र्याङ्किङमा ३३ स्थान माथि उक्लिएका छन् । यो उनको करिअरकै उच्च र्याङ्किङ हो । जिम्बाबेको भ्रमण अघि ५१९ रेटिङसहित उनी ५४ औं स्थानमा थिए ।
भ्रमणपछि आईसीसले सार्वजनिक गरेको नयाँ र्याङ्किङमा उनी ७०१ रेटिङका साथ ११ औं स्थानमा आइपुगेका छन् । जिम्बाबेमा उनले तीन शतक र १ अर्धशतक सहित ४६४ रन बानाएका थिए । त्यस्तै दक्षिण अफि्रकाका क्याप्टेन एबी डिबिलियर्स फेरि शीर्ष स्थानमा छन् ।
हसिम अमला दोस्रो तथा बिराट कोहली तेस्रो स्थानमा छन् । बलिङतर्फ भने २०१३ देखि पहिलो स्थानमा रहँदै आएका पाकिस्तानी स्पीनर अजमल छन् भने दोसो्र स्थानमा सुनील नारायण छन् । डेल स्टेन एक स्थान माथि उक्लदै तेसो्र स्थानमा आइपुगेका छन् ।

No comments:
Post a Comment