Wednesday, September 10, 2014

स्वरेजले इएल क्लासिकोमा डेब्यू गर्ने

September 10
काठमाडौं । बार्सिलोनाका स्ट्राइकर लुइस स्वरेजले इएल क्लासिको म्याचमा डेब्यू गर्ने भएका छन् ।
Luis-Suarez
 ला लिगामा चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियल मड्रिडबीचको अक्टोबर २५ मा हुनेछ ।

 त्यसको अघिल्लो लिन स्वरेजको चार महिने प्रतिवन्ध समाप्त हुनेछ ।

विश्वकपमा इटलीका जर्जिओ चेलिनीलाई टोकेका कारण स्वरेज चार महिने प्रतिवन्धमा छन् । उनको अपीलपछि फिफाले अभ्यासका लागि मात्र अनुमाति दिएको छ ।

No comments: