Wednesday, September 3, 2014

नेपाल टेलिकमको मोवाइल डेढ घन्टा ठप्प

September 3 काठमाडौं ।
 काठमाडौं उपत्यकामा विहान डेढ घन्टा नेपाल टेलिकमको जीएसएम मोवाइल सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । विहान ११ बजेतिर अवरुद्ध भएको सेवा साढे १२ बजेबाट सुचारु भएको छ । के कारणले अवरुद्ध भयो भनेर टेलिकमको प्राविधिक टोलीले अनुसन्धान गरिरहेको नेपाल टेलिकमका सहायक प्रवक्ता राजेस जोशीले अनलाइनखबरलाई जानकारी दिए । उपत्यका बाहिर भने सबै सेवा सुचारु थियो ।

No comments: